संविधान भनेको के हो ?



संविधान देशको मूल कानुन हो । यसलाई सबै कानुनको जननी भनिन्छ । योसँग बाझिएका कानुनहरू बाझिएको हदसम्म अमान्य हुन्छन् ।
- संविधान राजनैतिक एवं कानुनी दस्तावेज हो ।
- राजनीतिक दस्तावेज हुनुको कारण  देशको राजनीतिक परिस्थितिका आधारमा संविधान बन्दछ र भविष्यका शासन व्यवस्थाको समग्र पद्धति स्थापित गर्दछ । 

 -कानुनी दस्तावेज हुनुको कारण संविधानले मानक र मापदण्डहरूक निर्धारण गर्दछ । यो नियमहरूको सँगालो हो ।
- संविधानलाई न्याय¸ समानता र स्वतन्त्रताको आधारशिला मानिन्छ ।
- राज्यका अङ्गहरूको सिर्जना गरी शक्तिको बाँड फाँड गर्ने काम यसले गर्दछ । शासन व्यवस्था सञ्चालनको खाका यसले नै कोर्दछ ।
संविधानका प्रमुख ४ कामहरू
  १.विधानले राज्यका प्रमुख अङ्गहरूको संगठन¸ संरचना निर्माण गर्दछ ।(Organizing)
  . संरचनाले गर्न काम¸ कर्तव्य र अधिकारको बाँड फाँड गर्दछ । (Distributing)
  ३.ती निकायहरू बीच एक आपसमा नियन्त्रणको प्रबन्ध गर्दछ । )Regulating)
  ४.ती निकायहरूको अधिकारमा सीमाङ्कन गर्दछ । (imiting)
Share:

4 comments:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages