संविधान देशको मूल कानुन हो । यसलाई सबै
कानुनको जननी भनिन्छ । योसँग बाझिएका कानुनहरू बाझिएको हदसम्म अमान्य हुन्छन् ।
- संविधान राजनैतिक एवं कानुनी दस्तावेज हो
।
- राजनीतिक दस्तावेज हुनुको कारण देशको राजनीतिक परिस्थितिका आधारमा
संविधान बन्दछ र भविष्यका शासन व्यवस्थाको समग्र पद्धति स्थापित गर्दछ ।
-कानुनी दस्तावेज हुनुको कारण संविधानले मानक र मापदण्डहरूक
निर्धारण गर्दछ । यो नियमहरूको सँगालो हो ।
- संविधानलाई न्याय¸ समानता र स्वतन्त्रताको आधारशिला मानिन्छ
।
- राज्यका अङ्गहरूको सिर्जना गरी शक्तिको बाँड फाँड गर्ने काम यसले गर्दछ । शासन
व्यवस्था सञ्चालनको खाका यसले नै कोर्दछ ।
संविधानका प्रमुख ४ कामहरू
१.विधानले राज्यका प्रमुख अङ्गहरूको संगठन¸ संरचना निर्माण
गर्दछ ।(Organizing)
२. संरचनाले गर्न काम¸ कर्तव्य र
अधिकारको बाँड फाँड गर्दछ । (Distributing)
३.ती निकायहरू बीच एक आपसमा नियन्त्रणको
प्रबन्ध गर्दछ । )Regulating)
४.ती निकायहरूको अधिकारमा सीमाङ्कन गर्दछ । (imiting)
गजब
ReplyDeleteराम्रो छोटो सटीक
ReplyDeletehi
ReplyDeleteEfg
ReplyDelete