नेपालमा हालसम्म जारीभएका संविधानहरु

१. नेपाल सरकार वैधानिक कानुन, २००४ ( ६ भाग ६८ धारा र १ अनुसुची )
२. नेपालको अन्तरिम शासन विधान, २००७ ( ७ भाग ७७ दफा र १ अनुसुची )
३. नेपाल अधिराज्यको संविधान, २०१५ ( १० भाग र ७७ धारा )
४. नेपालको संविधान, २०१९ ( २० भाग ९७ धारा र ६ अनुसुची )
५. नेपाल अधिराज्यको संविधान, २०४७ ( २३ भाग १३३ धारा र ३ अनुसुची)
६. नेपालको अन्तरिम संविधान, २०६३ (जसमा २५ भाग १६७ धारा र ४ अनुसुची)
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages