- ३३औं विश्वकप हात्तीपोलो प्रतियोगिता, २०१४ बर्दियाको ठाकुरद्वारा मा २०७१ मंसिर १० गते सुरु भै २०७१ मंसिर १३ मा समापन (Nov 26 to 29 )
- २०१४ मा उपाधि जित्ने : टाइगरिस पोलो अरेबिया [ उपविजेताः म्यागपिइसे, अष्ट्रेलिया ]
- सहभागि टिमः नेपाल सहित ८ [ टाइगरटप टस्कर नेपाल, सिलोन इलिफेन्ट श्रीलंका, टाइग्रीस पोलो अरेविया, पक्काचक्का युके, रस्ट्री खुकुरी यूके, इएफजी बैक स्वीजरल्याण्ड, द पोलर्स वियर्स क्यानाडा र साउथ अफ्रिकाबाट द अफ्रिकन टिम]
- २०१३ मा उपाधि जित्नेः टाइगरटप्स टस्कर, नेपाल [ उपविजेताः क्यानाडाको पोलार वियर ]
- पहिलो प्रतियोगिता शुरुः सन् १९८२ मा चितवनको मेघौली हवाई मैदानमा
- शुरु गर्ने श्रेयः टाइगर टप्स होटलका सञ्चालक बेलायती नागरिक एडवर्ड
- चितवन राष्ट्रिय निकुन्ज भित्रका होटल बन्द गरिएपछी २०६६ सालदेखि हालसम्म बर्दियामा आयोजना !
Home »
लोकसेवा सहयोगी सामाग्री
» अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिता २०१४.......
No comments:
Post a Comment