अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिता २०१४.......





  • ३३औं विश्वकप हात्तीपोलो प्रतियोगिता, २०१४ बर्दियाको ठाकुरद्वारा मा २०७१ मंसिर १० गते सुरु भै   २०७१ मंसिर १३ मा समापन  (Nov 26 to 29 ) 
  • २०१४ मा उपाधि जित्ने : टाइगरिस पोलो अरेबिया  [ उपविजेताः म्यागपिइसे, अष्ट्रेलिया ]
  • सहभागि टिमः नेपाल सहित ८ [ टाइगरटप टस्कर नेपाल, सिलोन इलिफेन्ट श्रीलंका, टाइग्रीस पोलो अरेविया, पक्काचक्का युके, रस्ट्री खुकुरी यूके, इएफजी बैक स्वीजरल्याण्ड, द पोलर्स वियर्स क्यानाडा र साउथ अफ्रिकाबाट द अफ्रिकन टिम] 
  • २०१३ मा उपाधि जित्नेः टाइगरटप्स टस्कर, नेपाल [ उपविजेताः क्यानाडाको पोलार वियर ]
  • पहिलो प्रतियोगिता शुरुः सन् १९८२ मा चितवनको मेघौली हवाई मैदानमा
  • शुरु गर्ने श्रेयः टाइगर टप्स होटलका सञ्चालक बेलायती नागरिक एडवर्ड
  • चितवन राष्ट्रिय निकुन्ज भित्रका होटल बन्द गरिएपछी  २०६६ सालदेखि हालसम्म बर्दियामा आयोजना !
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages