नायब सुब्बा तथा शाखा अधिकृत स्तरीय राजनीतिशास्त्रका महत्वपूर्ण बहुबैकल्पिक प्रश्नोतर....



१. राजनीति शब्द ‘Politics’ को नेपाली रुपान्तरण हो भने ‘Politics’ को उत्पति कुन भाषाबाट भएको हो ?
- ग्रीक
२. आधुनिक संघ राज्य अवधारणा प्रतिपादन को हुन् ?
- जोहान अल्युसियस
३. शैक्षणिक अनुशासनको रुपमा राजनीतिशास्त्रको विकास कहिले भएको हो ?
- १९ औं शताब्दिको उत्तरार्द्ध
४. राज्य सम्बन्धी दैवी उत्पतिको सिद्धान्तकले के लाई समर्थन गर्दछ ?
- राजतन्त्र
५. राज्यको प्रकृति सम्बन्धी सिद्धान्त सप्ताङ्ग सिद्धान्त का प्रतिपादक को हुन् ?
- कौटिल्य
६. मनुस्मृती ग्रन्थमा कति अध्याय छन् ?
- १२ अध्याय
७. हिन्दु राजनीति दर्शनमा मानव जातीका पिता कसलाई मानिएको छ ?
- मनु
८. नेपाल UN Convenient on Civil and political Right 1966 को पक्ष राष्ट्र कहिले भयो ?
- सने १९९१ मे १४

९. सन् १९४६ जनवरी २४ मा संयुक्त राष्ट्रसंघीय महासभाले पारित गरेको पहिलो प्रस्ताव कुन विषयसँग सम्बन्धित थियो ?
- निशस्त्रीकरण
१०. संयुक्त राष्ट्रसंघीय निशस्त्रीकरण आयोगको गठन कहिले भएको हो ?
- सन् १९५२
११. घरेलुहिंसा गर्ने व्यक्तिलाई कति रुपैयाँ सम्म जरिवाना हुन्छ ?
- ३००० देखी २५००० सम्म
१२. अन्तर्राष्ट्रिय कानुनका जन्मदाता कसलाई मानिन्छ ?
- ह्युगो ग्रोसियस
१३. कुन राष्ट्रको शासन व्यवस्थालाई प्रत्यक्ष लोकतन्त्र प्रणाली भनिन्छ ?
- स्विट्जरल्याण्ड
१४. पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको विकास कुन देशबाट भएको हो ?
- बेलायत
१५. एकल संक्रमणीय मत पद्धती भन्नाले केलाई जनाउँछ ?
- समानुपातिक मत प्रणाली
१६. मनुस्मृती ग्रन्थमा मानिसको जीवनलाई कति आश्रममा विभाजन गरिएको छ ?
- 
१७. राजनीतिशास्त्रको उद्गम स्थल कुन देशलाई मानिन्छ ?
- ग्रिस
१८. कर्मचारी तन्त्र (Bureaucracy) शब्दको प्रयोग गर्ने पहिलो व्यक्ति को हुन् ?
- भिन सेन्ट डि गुर्ने
१९. राज्यका निर्देशित सिद्धान्त र नीतिलाई संविधानको अभिन्न अंगको रुपमा अंगिकार गर्ने विश्वको पहिलो संविधान कुन देशको हो ?
- आयरल्याण्ड
२०. घाटा बजेट सिद्धान्तका प्रतिपादक को हुन् ?
- जे.यस. किन्स
२१. राजनीतिशास्त्रका पिता / जनक अरस्तुको जन्म कहिले र कहाँ भएको थियो ?
- इ.पू. ३८४ स्टेगिरा
२२. राजनीति मन पराउनेहरु राजनीतिशास्त्रलाई के भन्न रुचाउँदछन् ?
- विज्ञानकहरुकी महारानी र गुरु विज्ञान
२३. ग्रीक भाषालाई राज्यलाई के भनिन्छ ?
- Polis
२४. राजनीतिशास्त्रमा राज्य सम्बन्धी कसको विचार सबैभन्दा उच्च मानिन्छ ?
- डा. गार्नर
२५. मन्टेस्क्युले सरकारको स्वरुपलाई कति भागमा विभाजन गरेका छन् ?
- ३ भागमा
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages