६० भन्दा बढी महत्वपूर्ण सामान्यज्ञानहरु


१. सबैभन्दा सिधा सुर्यको ताप परि गर्मि हुने अक्षांश रेखा कुन हो ?
उत्तर :- भू-मध्य रेखा
२. दुइ अक्षांश रेखाबीच कति दुरीको फरक हुन्छ ?
उत्तर :- १११ कि.मि.
३. नाइल नदिको उत्पति कहाँ बाट हुन्छ ?
उत्तर :- भिक्टोरिया ताल
४. पृथ्वीमा कति वटा महासागर रहेको छ ?
उत्तर :- ५ वटा
५. दक्षिण ध्रुबीय महासागरको नामले कुन महासागरलाई चिनिन्छ ?
उत्तर :- कुमेरु महासागर
६. ७१ % जल सतह मध्ये कति % भाग महासागरले ढाकेको छ ?
उत्तर :- ८८.९ %
७. त्रिभुज आकारको महासागर भनेर कुन महासागरलाई बुझिन्छ ?
उत्तर :- प्रशान्त महासागर
८.
रहस्यमय बर्मुडा त्रिकोण कुन महासागरमा पर्दछ ?
उत्तर :- आन्ध्र महासागर
.९. अमेरिका र दक्षिण अमेरिकालाई जोड्ने नहर कुन हो ?
उत्तर :- पानामा नहर
१०. डेन्युब नदि विश्वको कतिवटा देश भएर बग्दछ ?
उत्तर :- 
११. महासागरको सबैभन्दा गहिरो भाग मारियाना ट्रेन्च कुन देशको नजिक पर्दछ ?
उत्तर :- फिलिपिन्स
१२. नयाँ संसार भनेर कुन महादेशलाई चिनिन्छ ?
उत्तर :- उत्तर अमेरिका
१३. हजारौ तालको देश भनेर कुन देशलाई चिनिन्छ ?
उत्तर :- फिनल्याण्ड
१४. प्रायद्विपको पनि प्रायद्विप भनेर कुन महादेशलाई चिनिन्छ ?
उत्तर :- युरोप
१५. अमेरिका महादेशको सबैभन्दा लामो नदिको नाम के हो ?
उत्तर :- मिसिसिपी
१६. जनशुन्य महादेश भनेर कुन महादेशलाई चिनिन्छ ?
उत्तर :- अन्टार्कटिका
१७. कुन महादेशमा मरुभूमि रहेको छैनन् ?
उत्तर :- युरोप
१८. कुन महादेशलाई भू-मध्यरेखाले बीच भागमा काटेको छ ?
उत्तर :- अफ्रिका
१९. भूपरिवेष्ठित राष्ट्र नभएको महादेश कुन हो ?
उत्तर :- उत्तर अमेरिका
२०. विश्वको दोश्रो ठुलो महादेश कुन हो ?
उत्तर :- अफ्रिका
२१. विश्वको सबैभन्दा ठुलो मरुभूमि सहारा कुन महादेशमा पर्दछ ?
उत्तर :- अफ्रिका
२२. माउण्ट एल्ब्रुज कुन महादेशमा पर्दछ ?
उत्तर :- युरोप
.२३. प्रधानन्ययाधिश को नाम भन्नुहोस ?
उत्तर :- दामोदर प्रसाद शर्मा
२४. 2015 को क्रिकेट विश्व कप कुन देशले सयुक्त रुपमा आयोजना गरदैछ ?
उत्तर :- Australia, Newzealand
२५. Machine Readable Passport विश्वभर कहिले देखी लागु भयो ?
उत्तर :- सन २०११/०१/०१
२६.पृथ्वीमा चल्ने वायुको प्रकृतिको आधारमा बायुलाई कति भागमा बिभाजन गर्न सकिन्छ ?
उत्तर :-  भाग
२७. पृथ्वीमा सबैभन्दा लामो दिन कुन हो ?
उत्तर :- जुन २१
२८. पृथ्वीको कुन आन्तरिक संरचनालाई Nife समेत भनिन्छ ?
उत्तर :- केन्द्र मण्डल
२९. डा. बफ़नको सिद्धान्त के संग सम्बन्धित  ?
उत्तर :- पृथ्वीको उत्पति
३०. सुर्यको सतहलाई के भनिन्छ ?
उत्तर :- Photosphere
३१. कुन ग्रहको बायुमंडलमा कार्बनडाइअक्साइडको मात्रा अधिक  ?
उत्तर :- शुक्र
३२. फोबोस  डिमोस नामक दुई उपग्रह कुन ग्रहका हुन् ?
उत्तर :- मंगल
३३. पृथ्वीको कुल क्षेत्रफलको कति प्रतिशत भाग जमिनले ओगटेको  ?
उत्तर :- २९ %
३४. सूर्यलाई आफ्नो अक्षमा परिभ्रमण गर्न कति दिन लाग्छ ?
उत्तर :- ३० दिन
३५. सबैभन्दा बढी उपग्रह हुने ग्रह कुन हो ?
उत्तर :- बृहस्पति
३६. पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने गति कति रहेको  ?
उत्तर :- ३० km/s
३७. ग्रहहरुको राजा भनेर कुन ग्रहलाई चिनिन्छ ?
उत्तर :- बृहस्पति
३८. जङग बहादुर राणाको देहावसान कुन जिल्लामा भएको हो ?
उत्तर :- सर्लाही
३९. सिलालेख सम्बन्धि अध्ययन गर्ने बिज्ञान इपिग्राफी हो,फलफुल सम्बन्धि अध्ययन गर्ने बिज्ञान पोमोलोजी हो भने बृद्धा अवस्था सम्बन्धि अध्ययन गर्ने बिज्ञान कुन हो ?
उत्तर :- जेरेन्टोलोजी
४०.
हवाई उडान सम्बन्धि अध्ययन गर्ने बिज्ञान एयरोनौटिक्स हो भने अन्तरिक्ष यात्रा सम्बन्धि अध्ययन गर्ने बिज्ञान कुन हो ?
उत्तर :- आस्ट्रोनौटिक्स
४१.
जैविक प्रविधि शब्द सर्वप्रथम प्रयोग गर्ने व्यक्ति को थिए ?
उत्तर :- कार्ल एरेली
४२.
जैविक प्रविधि कति प्रकारका हुन्छ ?
उत्तर :- 
४३.
विश्वमा सर्वप्रथम जैविक प्रविधिबाट च्याउको उत्पादन कुन देशमा भएको मानिन्छ ?
उत्तर :- चाइना
४४.
नेपालमा बनस्पति बिभाग अन्तर्गत टिसु कल्चर प्रयोगशालाको स्थापना कहिले गरियो ?
उत्तर :- बि.स. २०३४
४५.
दुधबाट दहिसागबाट गुन्द्रुक तथा मर्चाबाट रक्सि बनाउने पद्दति के को परम्परागत उदाहरण हो ?
उत्तर :- जैविक प्रविधि  
४६.
कुनै प्राणि जस्तै सतप्रतिशत जिन संरचना भएको प्राणीको उत्पादन गर्ने प्रविधिलाई के भनिन्छ ?
उत्तर :- क्लोनिंग
४७.
जविक प्रविधिको उपयोग देहायको मध्ये कुन क्षेत्रमा भएको छ ?
कृषि
,इन्धन,DNA, जेनेटिक इन्जिन्यरिंग,औषधि उत्पादन एवं बिधि बिज्ञान र फोहरमैला ब्यबस्थापन, माथिका सबै
उत्तर :- माथिका सबै
४८.
गोल्डेन राइसको उत्पादन के को उदाहरण हो ?
उत्तर :- जैविक प्रविधि
४९.
नेपालमा टिस्सु कल्चरमा आधारित आलु बिकाश कार्यक्रम कहाँ संचालन गरिएको छ ?
उत्तर :- खुमलटार
५०.
सन् २००३ मा गरिएको सर्वेक्षनमा एसियामा रहेको राष्ट्रिय निकुन्जहरु मध्ये जैविक बिबिधताका लागि उत्कृष्ट मानिएको राष्ट्रिय निकुन्ज कुन हो ?
उत्तर :- चितवन राष्ट्रिय निकुन्ज
५१. हाल नेपालको सबैभन्दा बढी मात्रामा निर्यात हुने बस्तु कुन हो ?
उत्तर :- बनष्पति घ्यु 
५२. मिश्रित अर्थब्यबस्थाका प्रतिपादक को हुन् ?
उत्तर :- जोन मेयनार्ड किन्स
५३.अन्तर्राष्ट्रिय पर्वतारोहण उद्यान नुवाकोटको ककनीमा स्थापना गरिएको  भने जैविक प्रयोगशाला कुनठाउँमा रहेको  ?
उत्तर :- जनकपुर
५४. तरल पदार्थको सापेक्षित घनत्व मापन गर्न कुन यन्त्र प्रयोग गरिन्छ ?
उत्तर :- हाइड्रोमिटर
५५. पानीभित्रको आवाज नाप्ने यन्त्र कुन हो ?
उत्तर :- हाइड्रोफोन
५६. मेनोमिटरले के मापन गर्दछ ?
उत्तर :- ग्याँसको दबाब
५७.मुटु  फोक्सोको गति ग्राफमा देखाउने यन्त्र कोमोग्राफ हो भने मुटुको संचालन सम्बन्धि रेकर्ड गर्ने यन्त्र केहो ?
उत्तर :- कार्डियोग्राफ
५८. उत्तर दिशा देखाउने दिशासुचक यन्त्र कम्पास हो भने भर्नियर के हो ?
उत्तर :- कुनै बस्तुलाई सक्षम रुपमा नाप्न प्रयोग गरिने यन्त्र
५९. एयर कन्डिसनर रहेको स्थानमा कति तापक्रम अत्युतम मानिन्छ ?
उत्तर :- ७० डिग्री फेरनहाईट
६०. कृतिम ताप प्रदान गरि अण्डा कोरेलेर चल्ला निकाल्ने यन्त्र कुन हो ?
उत्तर :- इक्युरेटर
६१.बर्षाको मापन रेनगजबाट हुन्छ भनेभूकम्पको आयतन,गति  प्रभाब एवं उत्पति स्थल सम्बन्धमाजानकारी के बाट हुन्छ ?

उत्तर :- सिस्मोमिटर.
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages