जिल्लाको आफ्नै विशेषताहरु

झोलुंगे पुलको जिल्लाबाग्लुङ
कफी खेतीका लागि प्रसिद्ध जिल्लागुल्मी
चिया खेतीका लागि प्रसिद्ध जिल्लाइलाम
नयाँ नेपाल भनी चिनिने जिल्लाबाँके, बर्दिया, कैलाली र कञ्चनपुर
ज्वालमुखीको चिन्ह भएको जिल्लादैलेख
उत्तर हिमालदेखि दक्षिणमा महाभारतसम्म फैलिएको जिल्लाधादिङ
माथिल्लो सगरमाथासोलुखुम्बु, ओखलढुंगा र खोटाङ
महेन्द्र राजमार्गले नछुने तराईको जिल्लापर्सा
महेन्द्र राजमार्गले छुने पहाडी जिल्लामकवानपुर र अर्घाखाँची
नेपालको कान्छो जिल्लाकालिकोट
सबैभन्दा उचाइमा सदरमुकाम भएको जिल्लाहुम्ला
५२ पोखरी ५३ टाकुरीको जिल्लारुकुम
जुनार खेतीका लागि प्रसिद्ध जिल्लासिन्धुली र रामेछाप
नेपालको मरुभूमिमुस्ताङ
नेपालको नक्सासँग मिल्दो आकृति भएको जिल्लाबाग्लुङ
सबैभन्दा बढी विमानस्थल भएको जिल्लासोलुखुम्बु
तीनतिरबाट नदीले सिमाना छुट्याएको जिल्लाओखलढुंगा
सबैभन्दा धेरै जिल्लासँग सिमाना जोडिएको जिल्लासिन्धुली
एग बास्केटचितवन
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages