नेपालमा लागू गरिएका योजनाको नाम लेख्नुहोस् ।

नेपालमा वि.सं. २०१३ सालदेखी योजनाबद्ध विकासक्रम प्रारम्भ भएको हो । त्यसदेखी हालसम्म १२ वटा योजना लागू भइसकेका छन् । तेह्रौ योजना कार्यान्यनको अवस्थामा छ । नेपालमा लागू गरिएका आवधिक योजनाहरु निम्नानुसार छनः

१. प्रथम पञ्चवर्षीय योजना (२०१३-२०१८)
२. दोस्रो त्रिवर्षीय योजना (२०१९-२०२२)
३. तेस्रो पञ्चवर्षीय योजना ( २०२२-२०२७)
४. चौथो पञ्चवर्षीय योजना ( २०२७-२०३२)
५. पाँचौ पञ्चवर्षीय योजना (२०३२-२०३७)
६. छैठौं पञ्चवर्षीय योजना (२०३७-२०४२)
७. सातौ पञ्चवर्षीय योजना (२०४२-२०४७)
८. आठौ पञ्चवर्षीय योजना ( २०४९-२०५४)
९. नवौ पञ्चवर्षीय योजना (२०५४-२०५९)
१०. दशौं पञ्चवर्षीय योजना (२०५९-२०६४)
११. एघारौ तीन बर्षीय अन्तरीम योजना (२०६४-२०६७)
१२. बाह्रौ त्रिबर्षीय योजना (२०६७-२०७०)

१३. तेह्रौ योजना (त्रिवर्षीय) (२०७०-२०७३)
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages