६० भन्दा बढी बस्तुगत प्रश्नोत्तरहरु



१. हालसम्म नेपालले कति पटक सार्क शिखर सम्मेलन आयोजना गरेको छ ?
 = ३
पटक
. २०० सिपाहिलाई २१ दिन पुग्ने रासन ३०० सिपाहिलाई कति दिन पुग्छ ?
 = १४
दिन
. आसियानको शिखर बैठक वार्षिक रुपमा आयोजना गर्ने निर्णय कहिले भयो ?
 = सन् २००१ बाट
. हात्तीको थासो भए विरालोको के ?
=
काट्टो
. वि स १९४७ साल श्रावण १२ गते के भएको थियो ?
=
वीर अस्पतालको निर्माण
. साहित्यकार बासुदेब लुइटेललाई के भनेर चिनिन्छ ?
=
भूतको भिनाज्यू
. विश्वमा दुईवटा देशलाई पार गरेर मात्र समुद्री तटमा पुग्न सकिने देश )Double landlocked country) कतिवटा छन् ?
 = २ ( Lichtenstein and Uzbekistan)
. जनसंख्याको आधारमा सबैभन्दा ठूलो राष्ट्र कुन हो?
 =
चीन 
. नेपालको हावाखोरी भन्नाले कुन पर्वतमाला लाई चिनिन्छ ?  .

= माहाभारत पर्वत श्रेणी
१०. नेवारी भाषाको पहिलो पत्रिका कुन हो ?
= पासा
११. संयुक्त राष्ट्र संघको महासभामा सबै भन्दा बढि बोल्ने क्युवाका फिडेल क्यास्ट्रो हुन् भने सबै भन्दा कम बोल्ने को हुन् ?
= दावा छिरिङ
१२. नेपालको अन्तरिम शासन विधान ,२००७ लाई कति पटक संशोधन गरिएको थियो ?
= पटक
१३. युरोपेली संघको आर्थिक बर्ष कहिलेदेखि सुरु हुन्छ ?
= जनवरी १
१४. आटाकामा मरुभुमी कहाँ अवस्थित छ ?
. = चिली
१५. भित्री मधेशले नेपालको क्षेत्रफलको कति प्रतिशत भाग ओगटेको छ ?

=  ८.५%
१६. रेडियो नेपाल कुन देशको सहयोगमा सञ्चालीत छ ?
= जापान

१७. छिन्नमस्ता भागवतिको मन्दिरकहाँ पर्छ ?
= सप्तरीको सखडामा]
१८. 'खोल्साको सुन' उपनामले चिनिने नगदेबाली कुन हो ?
= अलैंची
१९. टाइटान कुन ग्रहको उपग्रह हो ?
= शनी
२०. नेपालको दोस्रो ठुलो ताल कुन हो?
= फेवा ताल
२१. विस्व पर्यटन दिवस कहिले मनाइन्छ?
= सेप्टेम्बर २७
२२. ओलम्पिकको मुख्य झन्डामा कुन आदर्श वाक्य लेखिएको हुन्छ?
= 'Faster, Higher, Stronger' 
२३. नेल्सन मन्डेलाको वास्तबिक नाम के हो?
= . नेल्सन रोलिहलाहला मन्डेला
२४. सरकारले लिएको ॠणलाई के भनिन्छ?
. = . सर्वजनिक ॠण
२५. काठमाडौं उपत्यकामा पाइने माटोलाई कस्तो माटो भनिन्छ?
= . तलैया माटो
२६. पहाडको अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ?
= . ओरोलोजी
२७. राष्ट्रिय जनगणना २०६८का अनुसार कती प्रतिशत नेपालीले मैथिली भाषा बोल्दछन ?
= . ११.७ प्रतिशत
२८. जिरी विमानस्थल कुन जिल्लामा पर्दछ?
. = . दोलखा
२९. कुन बर्षलाई संयुक्त राष्ट्र संघले अन्तरराष्ट्रिय युवाबर्सको रुपमा मनाएको थियो?
= .सन् २०१२
३०. नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको झरना सुलिगाँढ झरना कुन जिल्लामा पर्दछ ? = डोल्पा ३१. नगरकोटको पुरानो नाम के हो ? = मन्डपगिरी ३२. कागबेनी कुन जिल्लामा पर्दछ ? =मुस्ताङ ३३. धरान धनकुटा सडक कुन मित्रराष्ट्रको सहयोगमा निर्माण भएको हो ? = बेलायत ३४.  दिपेन्द्र शिखर कुन जिल्लामा पर्दछ ? = इलाम ३५.  फेवातालको बिचमा रहेको मन्दिरको नाम के हो ? = तालबाराही ३६.  विश्वकै सबभन्दा बढी उचाईमा रहेको ताल कुन हो ? = तिलिचो ( ४९१९ मिटर ) ३७. बुटवल कुन नदिको किनारमा रहेको छ ? = तिनाउ ३८. क्षेत्रफलको आधारमा नेपालको सबैभन्दा सानो जिल्ला कुन हो ? = भक्तपुर ( ११९ वर्ग कि.मी )
३९. काठमाडौं नगरपालिकालाई कहिले महानगरपालिका घोषित गरिएको हो ? = वि.सं २०५२ मंसिर २९ गते ४०. बुढासुब्बामा के को बलि दिने चलन छ ? = सुगुरको ४१. गंगा जमुना झरना कुन जिल्लामा पर्दछ ? = धादिङ्ग ४२. नेपालको सबैभन्दा लामो हिमनदी कुन हो ? = खुम्बु ४३. काठमाडौंबाट नजिक पर्ने हिमाल कुन हो ? = जुगल ४४.नेपालको सबैभन्दा पहिलो नहर चन्द्र नहर हो भने कुन जिल्लामा रहेको थियो ? = सप्तरी
४४. काठमाडौंको मिनभवनस्थित निजामती कर्मचारी अस्पताल कुन देशको सहयोगमा निर्माण भएको हो ? =चीन ४५. काठमाडौं उपत्यकामा रात्रिबस सेवा कहिलेदेखि पुनः सञ्चालित भएको छ ? = वि.सं २०७१ असोज २२ ( २०६९ भदौं १ देखि सञ्चालन भएको रात्रिबस सेवा वि.सं २०७० कार्तिक २५ गतेदेखि बन्द भएको थियो )

४६. रैतीको नाउँमा नम्बरी दर्ता नभई जमिनदारले आफ्नो इच्छाअनुसार नगर्दा वा जिन्सी उठाउन पाउने गरी कमाउन दिएको जमिनलाई के भनिन्छ ?
= उखाडा

४७. धेरै फल बाहिरबकाट भित्रतिर पाक्दै जान्छन् तर कुन चाँहि फल भित्रबाट बाहिर पाक्दै जान्छ ?
= नास्पाती

४८. साफ यु १६ फुटबल प्रतियोगिताको प्रथम संस्करणको उपाधि कुन मुलुकले प्राप्त गर्यो ?
= पाकिस्तान

४९. संसारको पहिलो आधुनिक विश्वविद्दालय इटालीको सालेरनीबाट कहिले शुरु भएको थियो ?
=सन् १२३१

५०. २०७० साल साउन १४ गते सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालभर बाघको संख्या कति रहेको छ ?
= १९८

५१. साहित्यकार पारीजातको वास्तविक नाम विष्णु कुमारी वाईवा हो भने वाल्यकालको नाम के हो ?
 =
छोकु डोल्मा

५२. एकै ओभरमा छ छक्का प्रहार गर्ने पहिलो नेपाली को हुन ?
 =
आकाश थापा

५३. नेपालको पहिलो धार्मीक शहिद को हुन् ?
 =
पं नारायण प्र पोखरेल

५४. विश्वमा सबैभन्दा पहिले बजेट पेश गर्ने देश कुन हो ?
 =
फ्रान्स

५५. रेडियो को आबिस्कार कसले गरेको हो ?
 =
मार्कोनी

५६. दिन र रात बराबर हुने दिन कुन हो ?
 =
२१ मार्च र २३ सेप्टेम्बर

५७. भिटामिन '' को रासायनिक नाम के हो?
=
रेटिनोल

५८. कुन प्रकारको भिटामिनको कमीले रतन्धो रोग लाग्दछ?
=
भिटामिन A

५९. हाल गरिबी निवारण कोष कार्यक्रम कति जिल्लामा लागु गरिएको छ ?
 = २५ जिल्ला

६०. हाल नेपालको सबैभन्दा बढी मात्रामा निर्यात हुने बस्तु कुन हो ?
 = बनष्पति घ्यु

६१. मिश्रित अर्थब्यबस्थाका प्रतिपादक को हुन् ?
= जोन मेयनार्ड किन्स

६२. राष्ट्रिय श्रमशक्ति सर्वेक्षण, २०१३ का अनुसार नेपालमा सबैभन्दा बढी कुन देशबाट रेमिट्यान्स भित्रिने गरेको छ ?
 = कतार

६३. अन्तर्राष्ट्रिय पर्वतारोहण उद्यान नुवाकोटको ककनीमा स्थापना गरिएको छ भने जैविक प्रयोगशाला कुन ठाउँमा रहेको छ ?
= जनकपुर

६४. अन्तराष्ट्रिय बाघ दिवस कति तारिखमा मनाइन्छ ?
= जुलाई २९ मा
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages